आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको भाउ प्रतितोला तीन सयले बढ्यो, यस्तो छ आजको कारोवार

एक्सप्रेस पाना
पौष २७, २०७८ मंगलबार
  • 276
    SHARES
  • सुनको भाउ प्रतितोला तीन सयले बढ्यो, यस्तो छ आजको कारोवार

    पुस २७ काठमाडौं । साताको तेस्रो दिन (आज) मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँ कायम भएकोमा आज तीन सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

    आज तेजाबी सुन प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।  मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २३० रुपैयाँ कायम भएको छ ।

    images

    सोमबार चाँदी प्रतितोला एक हजार २२० रुपैयाँमा कारोबार भएको महसंघले जनाएको छ ।