बिहीबार , कार्तिक २० गते २०८३
images
images

इपिएस पास गरेर बसेका करिब दस हजार युवाहरुले युवा संघ नेपालका केन्द्रिय अध्यक्ष शाहीलाई बुझाए ज्ञयापन पत्र

एक्सप्रेस पाना
पौष २९, २०७८ बिहीबार
  • 1.2K
    SHARES
  • इपिएस पास गरेर बसेका करिब दस हजार युवाहरुले युवा संघ नेपालका केन्द्रिय अध्यक्ष शाहीलाई बुझाए ज्ञयापन पत्र

    पुस २९ काठमाडौं । कोरियन भासा पास गरेर बसेका करिब दस हजार युवाहरु "EPS सङ्घर्ष समिति"को तर्फबाट युवा संघ नेपालका केन्द्रिय अध्यक्ष नरेश शाहीलाई ज्ञयापन पत्र बुझाएका छन् । कोरिया जान लागेका युवाहरुले युवा संघको केन्द्रिय कार्यलयमा गइ विभिन्न मागहरु सहित सरकार सङ्ग पहल गर्न अनुरोध गर्दै गज्ञयापन पत्र बुझाएका हुन् । आकास्मिक रुपमा एक हुल युवाहरूको टोलि संघको कार्यलयमा आइ ज्ञयापन पत्र बुझाएको संघका सचिब सुशील भट्टराईले बताए ।

    images

    कोरोना भाइरस कोभीड-१९ का कारण दक्षिण कोरिया बिगत दुई बर्ष पुर्ण बन्द रहेर अहिले आङ्सिक संचालन रहेको र यस बीचमा नेपाल सरकार, इपिएस कार्यलय लगायतको लगातार बेवास्ताका कारण कष्टपुर्ण भइ गन्तव्य अन्योलपुर्ण रहेको ज्ञयापन पत्रमा उल्लेख गरेका छन् ।

    नेपाल सरकारले क्वारेन्टाइनलाई व्यस्थित गर्नु पर्ने, हप्तामा दुई हवाई फाइट गरेर पठाउनु पर्ने, चार बर्ष देखि खाली रहेको कोरियाका लागि नेपाली राजदुत नियुक्त गर्नु पर्ने लगायतको मागहरु नेपाल सरकार सङ पहल गरदिन भनेका छन् । संघका अध्यक्ष नरेश शाहीले मागहरु जयज रहेकाले सरकार सङ पहल गर्ने साथै हतोत्साहित र निराश नहुन भनी सम्झाएको सचिव भट्टराईले बताए ।

    images

    कोरियन भासा EPS पास गरेका करिब दस हजार कामदारहरु मध्ये छ सय गइ सकेका छन् ।