आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुन २०० रुपैयाँले बढ्यो, यस्तो छ बजार भाउ

एक्सप्रेस पाना
पौष ३०, २०७८ शुक्रबार
  • 415
    SHARES
  • सुन २०० रुपैयाँले बढ्यो, यस्तो छ बजार भाउ

    पुस ३० काठमाडौं । साताको अन्तिम दिन नेपाली बजारमा शुक्रबार सुन प्रतितोला २०० रुपैयाँले बढेको छ । नेपाल  सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  छापावाल सुन प्रतितोला ९२ हजार५०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार २०० को दरले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार  २०० रुपैयाँ  निर्धारण भएको छ । 

    चाँदीको भाउ पनि प्रतितोलामा एक हजार २६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोलाको एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

    images