बिहीबार , कार्तिक २० गते २०८३
images
images

शंकर पोखरेललाई कोरोना

एक्सप्रेस पाना
पौष ३०, २०७८ शुक्रबार
  • 222
    SHARES
  • शंकर पोखरेललाई कोरोना

    पुस ३० काठमाडौं । एमाले महासचिव शंकर पोखरेललाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेको र निर्धारित सबै कार्यक्रम स्थगित गरेको उनले जानकारी दिएका छन् । 

    images

    ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो’, उनले भनेका छन् ।