आइतबार, कार्तिक १६ गते २०८३
images
images

यस्तो छ आज सुनचाँदीको बजार भाउ

एक्सप्रेस पाना
माघ २, २०७८ आइतबार
  • 386
    SHARES
  • यस्तो छ आज सुनचाँदीको बजार भाउ

    माघ २ काठमाडौं । साताको पहिलो दिन आज नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

    images

    यसैगरी, तेजावी सुन तोलाको ९१ हजार  ९०० रुपैयाँ निर्धारण भएको छ ।  यसअघि शुक्रबार  छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा  कारोबार भएको थियो ।

    चाँदीको भाउ  प्रतितोला एक हजार  ५० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।

    images