बिहीबार , कार्तिक २० गते २०८३
images
images

एमाले नेता ठकुरी नेकपा एकीकृत समाजवादीमा प्रवेश

एक्सप्रेस पाना
माघ २, २०७८ आइतबार
  • 493
    SHARES
  • एमाले नेता ठकुरी नेकपा एकीकृत समाजवादीमा प्रवेश

    पुस २ काठमाडौं । गुल्मीका नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा प्रभावशाली नेता राम मल्ल ठकुरी सो पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् ।

    images

    एमालेभित्र धनाढ्य विचौलियाहरूको राज हुन थालेको भन्दै उनले आफू त्यस्तो पार्टीमा रहन नचाहेको प्रस्ट पारे ।