बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रचण्ड कोरोना संक्रमणमुक्त

एक्सप्रेस पाना
माघ २, २०७८ आइतबार
  • 251
    SHARES
  • प्रचण्ड कोरोना संक्रमणमुक्त

    माघ २ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' कोरोना संक्रमण मुक्त भएका छन् । आइतबार साँझ प्रचण्डको सचिवायलयले उनी कोरोनामुक्त भएको जानकारी दिएको हो । 

    images

    पिसिआर परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएसँगै प्रचण्ड कोनामुक्त भएको पुत्री रेणु दाहालले जनाएकी छन् । कोरोना संक्रमण भएसँगै प्रचण्ड घरमै आइसोलेसनमा बसेका थिए ।