बिहीबार , कार्तिक २० गते २०८३
images
images

सहरी विकासमन्त्री झाँक्री १०० दिने प्रगति सार्वजनिक गर्दै

एक्सप्रेस पाना
माघ ३, २०७८ सोमबार
  • 408
    SHARES
  • सहरी विकासमन्त्री झाँक्री १०० दिने प्रगति सार्वजनिक गर्दै

    माघ २ काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्दैछिन् । मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले आज मध्यान्न पत्रकार सम्मेलनको आयोजना गरी प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम छ ।

    images

    गत असार अन्तिम साता प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २२ असोजमा मात्र मन्त्रिपरिषद् विस्तार गरेका थिए । २२ असोजमा १६ मन्त्री र २ राज्यमन्त्री थपिँदा झाँक्री पनि सहरी विकासमन्त्री बनेकी थिइन् । 

    उनी आज १०० दिने प्रगति सार्वजनिक गर्न लागेकी हुन् ।

    images