आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्यमा सामान्य वृद्धि

एक्सप्रेस पाना
माघ ३, २०७८ सोमबार
  • 274
    SHARES
  • सुनको मूल्यमा सामान्य वृद्धि

    माघ ३ काठमाडौं । साताको दोस्रो दिन नेपाली स्थानिय बजारमा सुन तोलामा १०० रुपैयाँले वृद्धि भएको छ । नेपाल  सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार  छापावाल सुन तोलाको ९२ हजार ४०० रुपैयाँमा  कारोबार भएको थियो ।

    images

    यसैगरी, सोमबार तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ । 

    चाँदीको भाउ प्रतितोला एक हजार ५५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

    images