बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रदेश २ को नाम मधेश प्रदेश पारित

एक्सप्रेस पाना
माघ ३, २०७८ सोमबार
  • 393
    SHARES
  • प्रदेश २ को नाम मधेश प्रदेश पारित
    माघ ३ जनकपुरधाम । प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश २ ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको छ । 

    प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको हो । जुन दुई तिहाइ बहुमत हो । 

    images

    १०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो । 

    साथै यसअघि सोमबार नै प्रदेशसभाले प्रदेशको राजधानी जनकपुरलाई पारित गरेको थियो । 

    images