आइतबार, कार्तिक १६ गते २०८३
images
images

बढ्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ

एक्सप्रेस पाना
माघ ४, २०७८ मंगलबार
  • 235
    SHARES
  • बढ्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ

    माघ ४ काठमाडौं । साताको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । तेजावी सुनको मूल्य तोलाको ९२ हजार १०० सय रुपैयाँ निर्धारण भएको छ । 

    images

    यसअघि सोमबार छापावाल सुन प्रतितोलाको ९२ हजार ५०० रुपैयाँमा  कारोबार भएको थियो । चाँदीको भाउ प्रतितोला एक हजार ५५ रुपैयाँ कायम भएको छ ।