बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रेस चौतारी सुर्खेतको अध्यक्षमा खत्री

एक्सप्रेस पाना
माघ ५, २०७८ बुधबार
  • 542
    SHARES
  • प्रेस चौतारी सुर्खेतको अध्यक्षमा खत्री

    माघ ५ सुर्खेत । प्रेस चौतारी नेपालको सुर्खेत अध्यक्षमा गोविन्द खत्री निर्वाचित भएका छन् । प्रेस चौतारीको भएको जिल्ला सम्मेलनमा खत्रीको अध्यक्षता २१ सदस्यीय जिल्ला समिति बनेको हो । 

    images

    उपाध्यक्षद्वयमा सीता ओली र यसकुमार चपाईं, सचिवमा मुना हमाल, सहसचिवमा दिनेश बुढा र  यामबहादुर विक, कोषाध्यक्षमा अप्सरा बिष्ट चयन भएका छन् ।