आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य प्रतितोलामा एक हजारको दरले बढ्यो

एक्सप्रेस पाना
माघ ६, २०७८ बिहीबार
  • 307
    SHARES
  • सुनको मूल्य प्रतितोलामा एक हजारको दरले बढ्यो

    माघ ६ काठमाडौं । साताको पाँचौं दिन आज बिहिवार नेपाली स्थानीय बजारमा सुनको मूल्यमा वृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

    images

    बुधबारको तुलनामा  बिहीबार सुन तोलामा एक हजार रुपैयाँले बढेको छ । महासंघका अनुसार बुधबार  छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा  कारोबार भएको थियो ।

    बिहीबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार २०० सय रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

    images