बिहीबार , कार्तिक २० गते २०८३
images
images

सत्तारुढ गठबन्धनको बैठक स्थगित

एक्सप्रेस पाना
माघ ६, २०७८ बिहीबार
  • 325
    SHARES
  • सत्तारुढ गठबन्धनको बैठक स्थगित

    माघ ६ काठमाडौं । सत्तारुढ गठबन्धन आवद्ध राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ । बिहीबार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

    images

    ‘४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ । पुनः आज बस्ने गरी समय मिलाउँदै छौं,’ सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले भने । उनका अनुसार बैठकको तयारी नपुगेकाले केही समयका लागि स्थगित गरिएको हो ।