आइतबार, कार्तिक १६ गते २०८३
images
images

यस्तो छ आजको सुनचाँदीको बजार भाउ

एक्सप्रेस पाना
माघ ७, २०७८ शुक्रबार
  • 421
    SHARES
  • यस्तो छ आजको सुनचाँदीको बजार भाउ

    माघ ७ काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    यसअघि बिहीबार छापावाल सुन तोलाको ९३ हजार ७०० रुपैयाँमा  कारोबार भएको थियो ।

    यसैगरी शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ३०० सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३२५ रुपैयाँ कायम भएको छ ।

    images