बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रधानमन्त्री देउवाले आज राष्ट्रको नाममा सम्बोधन गर्दै

एक्सप्रेस पाना
माघ ७, २०७८ शुक्रबार
  • 286
    SHARES
  • प्रधानमन्त्री देउवाले आज राष्ट्रको नाममा सम्बोधन गर्दै

    माघ ७ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छने । प्रधानमन्त्री देउवाले शुक्रबार अपरान्ह ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् । 

    images

    प्रधानमन्त्री देउवाको सम्बोधन आफ्नो सरकारले पूरा गरेको ६ को अवधि, कोरोनाभाइर संक्रमण महामारी र नियन्त्रणको उपाय, आगामी निर्वाचन, समसामयिक राजनीतिकलगायतका विषयमा केन्द्रित हुने देखिएको छ ।