बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रधानमन्त्रीले भने- मेलम्चीको पानी यसै वर्षभित्र काठमाडौं आउँछ

एक्सप्रेस पाना
माघ ७, २०७८ शुक्रबार
  • 417
    SHARES
  • प्रधानमन्त्रीले भने- मेलम्चीको पानी यसै वर्षभित्र काठमाडौं आउँछ

    माघ ७ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यसै वर्षभित्र मेलम्चीको खानेपानी काठमाडौं उपत्यका ल्याउने बताएका छन् ।

    images

    राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा देउवाले गत असारमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स पुरिएको र सडक सबै भत्काएकाले पुनर्निर्माण गरेर आगामी चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं आउने बताए ।

    मेलम्ची खानेपानी आयोजना विकास समितिले चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोलाई नै मेलम्ची पुनर्निर्माणको जिम्मा दिएको छ । आयोजनाले चैतभित्रै पानी राजधानी ल्याउने यसअघि नै जनाइसकेको छ ।

    images