बिहीबार , कार्तिक २० गते २०८३
images
images

जनमत पार्टी धनुषा कुशवाहासहित रिहा

एक्सप्रेस पाना
माघ ७, २०७८ शुक्रबार
  • 265
    SHARES
  • जनमत पार्टी धनुषा कुशवाहासहित रिहा

    माघ ७ जनकपुरधाम । जनमत पार्टीे धनुषाका अध्यक्ष ओमविक्रम कुशवाहासहितका नेता रिहा भएका छन् । 

    images

    किसान आन्दोलनका क्रममा पक्राउ परेका अध्यक्ष कुशवाहासहित, सहसचिव नवीन पण्डित, जिल्ला सदस्य चन्द्र किशोर शाह शुक्रबार रिहा भएका हुन् । धनुषा जिल्ला अदालतको आदेशपछि उनीहरू रिहा भएका हुन् ।