बिहीबार , कार्तिक २० गते २०८३
images
images

एमाले अध्यक्ष ओलीलाई पनि कोरोना संक्रमण

एक्सप्रेस पाना
माघ ९, २०७८ आइतबार
  • 227
    SHARES
  • एमाले अध्यक्ष ओलीलाई पनि कोरोना संक्रमण

    माघ ९ काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण भएको छ । शनिबार गरिएको उनको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । 

    images

    ‘हिजो बिहान पीसीआर परीक्षण गरिएको थियो, साँझ आएको रिपोर्टमा पोजेटिभ देखियो’, बालकोट स्रोतले जानकारी दियो । 

    ओलीलाई कोरोना संक्रमण देखिएसँगै आइतबारका लागि तय भएको पत्रकार सम्मेलन पनि स्थगित गरिएको छ । 

    images

    दुईपटक मिर्गौैला प्रत्यारोपण गरेका ओली विभिन्न संक्रमण पीडित भएका थिए । ओलीसँगै उनकी पत्नी राधिका शाक्यलाई पनि कोरोना संक्रमण भएको छ ।