आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य ३०० ले घट्यो, यस्तो छ बजार भाउ

एक्सप्रेस पाना
माघ ९, २०७८ आइतबार
  • 306
    SHARES
  • सुनको मूल्य ३०० ले घट्यो, यस्तो छ बजार भाउ

    माघ ९ काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ३००ले घटेको छ । गत साताको अन्तिम दिन शुक्रबारको तुलनामा चालु साताको पहिलो दिन आइतबार तोलामा ३००ले घटेर छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    महासंघअनुसार गत साताको अन्तिम दिन शक्रबार  छापावाल सुन तोलाको ९३ हजार ८०० रुपैयाँमा  कारोबार भएको थियो ।

    यसैगरी, आइतबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

    images