बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना संक्रमण

एक्सप्रेस पाना
माघ ९, २०७८ आइतबार
  • 483
    SHARES
  • प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना संक्रमण

    माघ ९ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नि सीता दाहालाई कोरोना संक्रमण पुष्टि भएको उनकी छोरी गंगा दाहालले जानकारी गराएकी हुने । 

    images

    उनले सामाजिक संञ्जाल फेसबुकमा लेखेकी छन् ''ममीलाई कोरोना पोजेटिभ देखिएपछि विगत ३ दिनदेखि अस्पताल भर्ना गरिएको छ । चिकित्सकका अनुसार ममीको स्वास्थ्य अवश्था सुधारोन्मुख छ र केही दिन अस्पताल मै राखेर उपचार गर्नुपर्ने छ ।''