आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनचाँदीको भाउ स्थिर, कति छ कारोवार ?

एक्सप्रेस पाना
माघ १०, २०७८ सोमबार
  • 289
    SHARES
  • सुनचाँदीको भाउ स्थिर, कति छ कारोवार ?

    माघ १० काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपालमा सुनचाँदीको स्थिर छ । नेपाल  सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनचाँदीकोे भाउ स्थिर छ ।

    images

    सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोही मूल्यमा आइतबार कारोबार भएको महासंघले जनाएको छ । 

    यसैगरी सोमबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

    images