आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढ्यो

एक्सप्रेस पाना
माघ १२, २०७८ बुधबार
  • 219
    SHARES
  • सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढ्यो

    माघ १२ काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ बढेको ५ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा चार सय रुपैयाँले वृद्धि भएको छ ।

    images

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार चार सय रुपैयाँ कायम भएको छ । मंगलबार पनि सुनको मूल्य पाँच सय रुपैयाँले बढको थियो । महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँ कायम भएको छ ।

    images