बिहीबार , कार्तिक २० गते २०८३
images
images

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा मतगणना सुरु

एक्सप्रेस पाना
माघ १२, २०७८ बुधबार
  • 440
    SHARES
  • राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा मतगणना सुरु

    माघ १२ दाङ । राष्ट्रिय सभाको तीन सदस्यका लागि लुम्बिनी प्रदेशमा भएको निर्वाचनको मतगणना सुरु भएको छ । 

    images

    बुधबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म भएको निर्वाचनको मतगणना सुरु भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा लुम्बिनी प्रदेशका लागि मतदान स्थल तोकिएको थियो । 

    राष्ट्रिय सभाको १९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि बुधबार निर्वाचन भएको हो । 

    images