बिहीबार , कार्तिक २० गते २०८३
images
images

डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण

एक्सप्रेस पाना
माघ १२, २०७८ बुधबार
  • 379
    SHARES
  • डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण

    माघ १२ काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई कोरोना भाइरस संक्रमण भएको छ । आरटी पीसीआर परीक्षण गराउँदो कोरोना पोजेटिभ रिपोर्ट आएको डा. भट्टराईले जानकारी दिए । 

    images

    उनका अनुसार कोरोना संक्रमण पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन् । सतर्कताका बाबजुद आफूलाई कोरोना संक्रमण भएकाले केही दिन आइसोलेसनमा रहने उनले बताए । साथै डा.भट्टराईले आफ्नो सम्पर्कमा आएकाहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।