बिहीबार , कार्तिक २० गते २०८३
images
images

राष्ट्रिय सभाको बैठक माघ १७ गतेका लागि बोलाइयो

एक्सप्रेस पाना
माघ १३, २०७८ बिहीबार
  • 341
    SHARES
  • राष्ट्रिय सभाको बैठक माघ १७ गतेका लागि बोलाइयो

    माघ १३ काठमाडौं । राष्ट्रिय सभाको बैठक १७ माघ सोमबार बस्ने गरी बोलाइएको छ । संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले बिहीबार सूचना निकालेर १७ माघ सोमबार दिउँसो बजे राष्ट्रिय सभाको बैठक बस्ने गरी निर्धारण गरिएको जानकारी दिएका हुन् । 

    images

    यसअघि २ माघमा सूचना निकालेर अर्को सूचना जारी नभएसम्मका लागि राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो । 

    Avatar

    images