बिहीबार , कार्तिक २० गते २०८३
images
images

सत्ता गठबन्धनको बैठक पुन: सुरु

एक्सप्रेस पाना
माघ १५, २०७८ शनिबार
  • 423
    SHARES
  • सत्ता गठबन्धनको बैठक पुन: सुरु

    काठमाडौं, १५ माघ सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा पुनः सुरु भएको छ । स्थानीय निकायको निर्वाचनलगायत विषयमा छलफल गर्न गठबन्धनको बैठक पुन बसेको हो ।

    images

    बिहान बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि पुनः बैठक बोलाइएको छ । बैठकमा स्थानीय निकायको निर्वाचनमा विषयमा छलफल हुने छ ।

    अहिले जारी बैठकमा राष्ट्रिय जनमोर्चाका प्रतिनिधिबाहेक चारवटै राजनीतिक पार्टीका शीर्षनेताको उपस्थिति रहेको छ । पार्टीको काम विशेषले काठमाडौंबाहिर रहेको बताउँदै जनमोर्चाका प्रतिनिधि भने बैठकमा उपस्थित हुन सकेका छैनन् ।

    images