प्रधानमन्त्रीले गरे सहिद पार्क पुगेर माल्यार्पण (फोटो फिचर)
एक्सप्रेस पाना
माघ १६, २०७८ आइतबार
305
SHARES
माघ १६ काठमाडौं । प्रधानमन्त्री शेरबहादर देउवाले सहिद पार्क पुगेर माल्यार्पण गरेका छन् । देशभर आइतबार (आज) सहिद दिवसमा मनाइँदै छ । काठमाडौंको लैनचौरस्थित सहिद पार्कमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले पाल्यापर्णण गरेका हुन ।