आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य आज पनि ४०० रुपैयाँले घट्यो

एक्सप्रेस पाना
माघ १७, २०७८ सोमबार
  • 442
    SHARES
  • सुनको मूल्य आज पनि ४०० रुपैयाँले घट्यो

    माघ १७ काठमाडौं । सुनको भाउ सोमबार प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

    images

    आइतबार भने छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । 

    चाँदीको भाउ पनि घटेको छ । आइतबार एक हजार २५० रुपैयाँमा  कारोबार भएको चाँदी सोमबार १० रुपैयाँले घटेको छ । सोमबार चाँदीको भाउ प्रतितोला एक हजार २४० रुपैयाँमा भएको छ । ।

    images