आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य तोलामा १०० रुपैयाँले बढ्यो

एक्सप्रेस पाना
माघ १८, २०७८ मंगलबार
  • 351
    SHARES
  • सुनको मूल्य तोलामा १०० रुपैयाँले बढ्यो

    माघ १८ काठमाडौँ । सुनको भाउ मंगलबार प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार भने छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    images

    चाँदीको भाउ भने स्थिर छ  । सोमबार एक हजार २४० रुपैयाँमा  कारोबार भएको चाँदी मंगलबार पनि  त्यही भाउमा  निर्धारण भएको छ । ।