बिहीबार , कार्तिक २० गते २०८३
images
images

जेठमा स्थानीय तहको चुनाव हुने भएपछि एमालेले डाक्यो सचिवालय बैठक

एक्सप्रेस पाना
माघ १९, २०७८ बुधबार
  • 246
    SHARES
  • जेठमा स्थानीय तहको चुनाव हुने भएपछि एमालेले डाक्यो सचिवालय बैठक

    माघ  १९ काठमाडौं ।आगामी जेठमा स्थानीय तहको निर्वाचन हुने पक्कापक्की भएपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सचिवालयको बैठक डाकेको छ ।

    images

    प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा निर्वाचन हुने बताइसकेका बेला चुनावको रणनीति तथा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न बोलाइएको बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्दैछ । 

    एमाले सचिवालयमा पदाधिकारी (१९ जना) सदस्य रहने व्यवस्था छ ।

    images