बिहीबार , कार्तिक २० गते २०८३
images
images

माओवादी केन्द्र भूमिकास्थानमा नयाँ नेतृत्व

एक्सप्रेस पाना
माघ १९, २०७८ बुधबार
  • 314
    SHARES
  • माओवादी केन्द्र भूमिकास्थानमा नयाँ नेतृत्व

    अर्घाखाँची, १९ माघ  नेकपा माओवादी केन्द्र भूमिकास्थान नगर समितिले नयाँ नेतृत्व पाएको छ । पालिकाको पोखेडाँडामा आज सम्पन्न अधिवेशनले नेता नरबहादुर मुखियाको नेतृत्वमा नयाँ कार्य समितिको सर्वसम्मत चयन गरिएको हो ।

    images

    अधिवेशनले उपाध्यक्षहरूमा इमानसिंह नेपाली ,शिव आचार्य र बाबुराम  खनाल लाई चयन गरेको छ । त्यस्तै सचिवमा चेतन खनाल , सहसचिवमा  कुलराज बन्जाडे, कोषाध्यक्षमा गंगा मर्साइ रहेको नगर समिति गठन गरेको हो ।

    त्यस्तै अधिवेशनले कृष्ण आचार्यको अध्यक्षतामा नगर सल्लाहकार  समिति को  समेत निर्विरोध निर्वाचित गरेको बताइएको छ ।

    images