आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य पाँच सय रुपैयाँले बढ्यो

एक्सप्रेस पाना
माघ २०, २०७८ बिहीबार
  • 231
    SHARES
  • सुनको मूल्य पाँच सय रुपैयाँले बढ्यो

    माघ २० काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९२ हजार सात सय रुपैयाँ कायम भएको छ । बुधबार भने छापावाल सुन प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज तेजावी सुनको भाउ तोलाको ९२ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।

    images

    चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार एक हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि त्यही मूल्यमा किनबेच भएको महासंघले जनाएको छ ।