बिहीबार , कार्तिक २० गते २०८३
images
images

स्थानीय तहको निर्वाचन मिति तोक्न माग गर्दै अनेरास्ववियुले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण 

एक्सप्रेस पाना
माघ २०, २०७८ बिहीबार
  • 306
    SHARES
  • स्थानीय तहको निर्वाचन मिति तोक्न माग गर्दै अनेरास्ववियुले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण 

    माघ २० काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु०ले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । 

    images

    कान्तिपथस्थित निर्वाचन कार्यालयबाट अध्यक्ष सुनीता बराल नेतृत्वको टोली मार्चपाससहित बालुवाटार पुगेर स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारको ध्यानाकर्षण गराएको हो । akhil-9-.jpg

    निर्वाचनको मिति तोक्न आयोगले सरकारलाई आग्रह गरेको पत्रसहित पुगेका अनेरास्ववियुको टोलीले प्रधानमन्त्री कार्यलय कन्ट्रोलका उपसचिव जनकराज भट्टलाई पत्रमार्फत स्थानीय तहको निर्वाचनको मिति तोक्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।  
    akhil-7-.jpgakhil-3-.jpgakhil-13-.jpgakhil-14-.jpg

    images