आइतबार, कार्तिक १६ गते २०८३
images
images

विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुन सक्ने जोखिमबारे ध्यान दिन राष्ट्र बैंकको आग्रह 

एक्सप्रेस पाना
माघ २१, २०७८ शुक्रबार
  • 322
    SHARES
  • विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुन सक्ने जोखिमबारे ध्यान दिन राष्ट्र बैंकको आग्रह 

    माघ २१ काठमाडौं । नेपाल राष्ट्र  बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमबारे सावधानी अपनाउन आग्रह गरेको छ । 

    images

    शुक्रबार सार्वजनिक सूचना जारी गरेर राष्ट बैंकले पछिल्लो समयमा विद्युतीय कारोबारमा ठगी भइरहेको गुनासो आएको भन्दै सचेत रहन आग्रह गरेको हो । 

    बैंकले जारी गरेको सूचना 272876807_346102974184836_1257911915969398869_n.jpg
     

    images