बिहीबार , कार्तिक २० गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक  २७ माघमा

एक्सप्रेस पाना
माघ २२, २०७८ शनिबार
  • 241
    SHARES
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक  २७ माघमा

    माघ २२ काठमाडौं ।नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको प्रथम बैठक माघ २७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

    images

    बैठक माघ २७ गते दिउसो २ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

    बैठकमा म्याद सकिएका भातृ एवं शुभेच्छुक संस्था बारे छलफल हुने बताइएको छ । यसका साथै पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाका सम्बन्धमा पनि बैठकमा छलफल हुने एजेन्डा रहेको छ ।

    images