आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य स्थिर

एक्सप्रेस पाना
माघ २३, २०७८ आइतबार
  • 429
    SHARES
  • सुनको मूल्य स्थिर

    माघ २३ काठमाडौँ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको
    मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ कायम भएको छ । शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

    images

    तेजावी सुनको भाउ तोलाको ९२ हजार निर्धारण भएको छ ।

    आइतबार चाँदीको मूल्य पनि स्थिर छ । शुक्रबार एक हजार २५० रुपैँयामा कारोबार भएको चाँदी आइतबार पनि त्यही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images