आइतबार, कार्तिक १६ गते २०८३
images
images

सेयर बजार राताम्मै, ४० अंकले घट्यो नेप्से

एक्सप्रेस पाना
माघ २३, २०७८ आइतबार
  • 311
    SHARES
  • सेयर बजार राताम्मै, ४० अंकले घट्यो नेप्से

    माघ २३ काठमाडौं । साताको पहिलो दिन सेयर बजार राताम्मै भएको छ । नेप्से परिसूचक ४० अंकले घटेर २८३६ दशमलव १७ बिन्दुमा आइपुगेको छ ।

    images

    नेप्से परिसूचक घटे पनि सेयर बजारमा पाँच अर्ब ८० करोडको कारोबार भएको छ । आइतबार एक करोड ६५ हजार सेयर किनबेच भएको छ ।

    बैंकिङ, ट्रेडिङ, विकास बैंक, हाइड्रो पावर समूह धेरै घटेको छ । 

    images