बिहीबार , कार्तिक २० गते २०८३
images
images

पूर्वप्रधानमन्त्री भट्टराई काेराेना संक्रमणमुक्त

एक्सप्रेस पाना
माघ २४, २०७८ सोमबार
  • 299
    SHARES
  • पूर्वप्रधानमन्त्री भट्टराई काेराेना संक्रमणमुक्त

    माघ २४ काठमाडाैं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीि डा बाबुराम भट्टराई काेराेना भाइरस संक्रमणमुक्त भएका छन् ।

    images

    पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपाेर्ट आएकाे भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । '१२ दिन पछि कोरोना संक्रमणबाट मुक्त भएको छु। पिसिआर रिपोर्ट नेगेटिभ आएको छ,' उनले भनेका छन् ।

    अब सार्वजनिक कार्यक्रममा फर्कने उल्लेख गर्दै भट्टराईले भनेका छन्, 'देशभित्र र बाहिरबाट स्वास्थ्यलाभको कामना गर्नुहुने, शुभेच्छा व्यक्त गर्नुहुने सबैमा हार्दिक आभार ।'
     

    images