बिहीबार , कार्तिक २० गते २०८३
images
images

डा.प्रकाशशरण महतले पाए कांग्रेस प्रवक्ताको जिम्मेवारी

एक्सप्रेस पाना
माघ २४, २०७८ सोमबार
  • 265
    SHARES
  • डा.प्रकाशशरण महतले पाए कांग्रेस प्रवक्ताको जिम्मेवारी

    माघ २४ काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले महतलाई सोमबार बिहान नेपाली कांग्रेसको प्रवक्तामा डा.प्रकाशशरण महत नियुक्त गरेका छन् । उनलाई प्रवक्ता मनोनयन गरेको केन्द्रीय कार्यालयका मुखयसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् । 

    images

    कांग्रेसको विधानमा प्रवक्तालाई पदाधिकारीसरहको हैसियत दिइएको छ । विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्रीमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो । महत कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । उनलाई केन्द्रीय सदस्य मनोनयन गरी केन्द्रीय कार्यसम्पादन समितिको सदस्य बनाइएको छ ।

     

    images