आइतबार, कार्तिक १६ गते २०८३
images
images

कुमारी बैंकको कामु सिईओमा रामचन्द्र खनाल नियुक्त

एक्सप्रेस पाना
माघ २४, २०७८ सोमबार
  • 227
    SHARES
  • कुमारी बैंकको कामु सिईओमा रामचन्द्र खनाल नियुक्त

    माघ २४ काठमाडौं । कुमारी बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् ।

    images

    सोमबार बसेको सञ्चालक समितिको बैठकले बैंकको सिईओमा अर्को निर्णय नभएसम्मका लागि खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी माघ २५ गते मंगलबारदेखि लागू हुनेगरी जिम्मेवारी सम्हाल्ने छन् ।

    Avatar

    images