बिहीबार , कार्तिक २० गते २०८३
images
images

माओवादीको केन्द्रीय समिति बैठक २८ र २९ माघमा बस्ने

एक्सप्रेस पाना
माघ २५, २०७८ मंगलबार
  • 266
    SHARES
  • माओवादीको केन्द्रीय समिति बैठक २८ र २९ माघमा  बस्ने

    माघ २५ काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रको दोस्रो केन्द्रीय समिति बैठक माघ २८ र २९ गते बस्ने भएको छ । बैठक बिहान ११ बजे प्रज्ञा प्रतिष्ठान कमलादीमा बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । 

    images

    बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल बताइएको छ । बैठकमा एमसीसीको विषयमा समेत छलफल हुने एजेन्डा रहेको उनले जानकारी दिए ।

    बैठकले केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीको पनि चयन गर्ने गर्ने छ । गत पुसमा आठौं महाधिवेशन सम्पन्न गरे पनि माओवादीले अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन गरेको छैन ।

    images