आइतबार, कार्तिक १६ गते २०८३
images
images

बिहीबार सुनको मूल्य पाँच सयले बढ्यो

एक्सप्रेस पाना
माघ २७, २०७८ बिहीबार
  • 278
    SHARES
  • बिहीबार सुनको मूल्य पाँच सयले बढ्यो

    माघ २७ काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य पाँच सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९३ हजार पाँच सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलाको ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    आज तेजावी सुनको भाउ तोलाको ९३ हजार चार सय रुपैयाँ निर्धारण भएको छ । 

    चाँदीको मुल्य भने स्थिर रहेकोे छ । बुधबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि त्यही भाउ कायम भएकाे महासंघले जनाएकाे छ ।

    images