बिहीबार , कार्तिक २० गते २०८३
images
images

आगामी बुधबारसम्मका लागि संसद बैठक स्थगित

एक्सप्रेस पाना
फाल्गुण १, २०७८ आइतबार
  • 460
    SHARES
  • आगामी बुधबारसम्मका लागि संसद बैठक स्थगित

    फागुन १ काठमाडौं । प्रतिनिधिसभाको सोमबारका लागि बोलाइएको बैठक स्थगित गरिएको छ । संघीय संसद सचिवालयले आइतबार सूचना निकालेर २ फागुन सोमबारका लागि डाकिएको बैठक अब ४ फागुन बुधबार दिउँसो १ बजे बस्ने जानकारी दिएको हो । 

    images

    विशेष कारणले सोमबार बैठक बस्न नसक्ने भएकाले बुधबारका लागि सारिएको महासचिव डा। भरतराज गौतमले जानकारी दिएका छन् । 

    प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गरिने भनिएको र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएका बेला प्रतिनिधिसभाको बैठक सारिएको हो । 

    images