बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रधानन्यायाधीशको महाभियोग विषयमा के भन्छ ? सर्वोच्च बार

एक्सप्रेस पाना
फाल्गुण १, २०७८ आइतबार
  • 353
    SHARES
  • प्रधानन्यायाधीशको महाभियोग विषयमा के भन्छ ? सर्वोच्च बार

    फागुन १ काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएको भन्दै सकारात्मक रुपमा लिएको जनाएको छ । 

    images

    आइतबार सर्वोच्चका सचिव ऋषिराम घिमिरेद्वारा जारी विज्ञप्तिमा विगत लामो समयदेखि देशभरकै कानून व्यवसायीले प्रधानन्यायाधीश राणाको बहिर्गमनको माग गर्दै आन्दोलन गरिरहेको पृष्ठभूमिमा यो कदम सकारात्मक रहेको सर्वोच्च बारको धारणा छ । 

    ुप्रतिनिधि सभाका ९८ जना माननीय सदस्यहरुले प्रधानन्यायाधीश राणाका विरुद्ध महाभियोगको प्रस्ताव दर्ता गरी न्यायालयमा भएका विकृति, विसङ्गति तथा भ्रष्टाचार नियन्त्रणका लागि चालेको कदमले न्यायालय भित्रका समस्याको समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने  यस बारको ठम्याइ छु विज्ञप्तिमा जनाइएको छ । 273911110_676811200435577_530037195920720866_n.jpg.jpg

    images