बिहीबार , कार्तिक २० गते २०८३
images
images

एमालेलाई लाग्यो अर्को ठूलो झड्का, असन्तुष्ट यी नेताहरू नेकपा एसमा प्रवेश (नामावलीसहित)

एक्सप्रेस पाना
फाल्गुण २, २०७८ सोमबार
  • 563
    SHARES
  • एमालेलाई लाग्यो अर्को ठूलो झड्का, असन्तुष्ट यी नेताहरू नेकपा एसमा प्रवेश (नामावलीसहित)

    फागुन २ महोत्तरी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई मधेश प्रदेशमा ठूलो झड्का लागेको छ । मधेश प्रदेशमा दलहरू चुनाव लक्षित कार्यक्रममा लागिरहेको बेला नेकपा (एकीकृत समाजवादी) भने अन्य दलका नेता तथा कार्यकर्ता भित्र्याउन नै व्यस्त देखिएको छ ।

    images

    Avatar

    एकीकृत समाजवादीले विशेषगरी एमालेका कार्यकर्ता भित्रिन थालेका छ । आइतबार मात्र एमाले मधेश प्रदेश कमिटीका सदस्य तथा महोत्तरीका नेता नरबहादुर स्याङ्तान काठमाडौंमा अध्यक्ष माधव नेपालले नै भित्र्याएका थिए ।

    images

    स्याङ्तानसहित नेता तेजु अधिकारी र सुवर्ण पौडेल पनिएकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पछिल्लो समय मधेश प्रदेशका सर्लाही, धनुषा र महोत्तरीमा विवादका कारण नेकपा एमालेको जिल्ला अधिवेशन हुन सकेको छैन । यही विवादको फाइदा एकीकृत समाजवादीले लिन थालेको छ ।

    फाइल तस्बिर