बिहीबार , कार्तिक २० गते २०८३
images
images

पत्रकार बाहिर निकालेर ओलीले गरे सम्बोधन, सर्वदलीय बैठक बहिस्कार गर्ने 

एक्सप्रेस पाना
फाल्गुण २, २०७८ सोमबार
  • 311
    SHARES
  • पत्रकार बाहिर निकालेर ओलीले गरे सम्बोधन, सर्वदलीय बैठक बहिस्कार गर्ने 

    फागुन २ काठमाडौं । एमाले संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संसद भवनमा जारी बैठकमा दलका नेता तथा अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेका छन् । 

    images

    बैठक स्थलबाट पत्रकार बाहिर निकालेर ओलीले सम्बोधन थालेका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछिको अवस्थाबारे धारणा बनाउन एमाले दलको बैठक बसिरहेको हो । 

    साथै सोमबारका लागि सभामुख अग्निप्रसाद सापकोटाले डाकेको सर्वदलीय बैठक बहिस्कार गर्ने भएको एमालेको जारी दलको बैठकमा जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे छलफल हुनेछ । 

    images

    Avatar