बिहीबार , कार्तिक २० गते २०८३
images
images

बुधबारका लागि बोलायो माओवादी केन्द्रले संसदीय दलको बैठक

एक्सप्रेस पाना
फाल्गुण ३, २०७८ मंगलबार
  • 198
    SHARES
  • बुधबारका लागि बोलायो माओवादी केन्द्रले संसदीय दलको बैठक

    फागुन ३ काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । माओवादी केन्द्रले सिंहदबारस्थिल दलको कार्यालयमा बुधबार बिहान १० बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको सो पार्टीका सांसद अमनलाल मोदीले जानकारी दिए । 

    images

    बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । यसअघि माओवादी संसदीय दलको बैठक बस्न लागेको हो ।

    बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरेपछि कसरी बैठकमा प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न माओवादीले बैठक बोलाएको हो ।

    images