बिहीबार , कार्तिक २० गते २०८३
images
images

कांग्रेसले थाल्यो घरघर जाऔं, कांग्रेस जिताऔं अभियान

एक्सप्रेस पाना
फाल्गुण ३, २०७८ मंगलबार
  • 216
    SHARES
  • कांग्रेसले थाल्यो घरघर जाऔं, कांग्रेस जिताऔं अभियान

    फागुन ३ काठमाडौं । सतारुढ दल नेपाली कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔैं’ अभियान गर्ने भएको छ । 

    images

    सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘घरघर जाऔँ, कांग्रेस जिताऔैँ’ अभियान गर्र्ने निर्र्णय गरेको हो । 

    ‘कांग्रेसको आज बसेको बैठकले ‘घरघर जाऔं, कांग्रेस जिताऔैं’ अभियान गर्र्ने निर्णय गरेको छ,’ बैठकपछि नेता डा प्रकाशशरण महतले भने । उनका अनुसार यो अभियान २० फागुनसम्म चल्नेछ । 

    images