बिहीबार , कार्तिक २० गते २०८३
images
images

यी हुन् कांग्रेस कार्यसम्पादन समिति बैठकका १२ निर्णय(निर्णयसहित)

एक्सप्रेस पाना
फाल्गुण ३, २०७८ मंगलबार
  • 429
    SHARES
  • यी हुन् कांग्रेस कार्यसम्पादन समिति बैठकका १२ निर्णय(निर्णयसहित)

    फागुन ३ काठमाडौं । माघ २७ गतेबाट सुरु सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ । पार्टी कार्यालयमा चलेको बैठक आज सकिएको हो । 

    images

    बैठकमा विभिन्न १२ वटा निर्णय भएका छन् भने एमसीसीबारे धारणा सार्वजनिक भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

    बैठकमा स्थानीय तह निर्वाचन, एमसीसी, भ्रातृ संस्था लगायतका विषयमा निर्णय भएको छ । 1.jpg2.jpg3.jpg4.jpg5.jpg6.jpg7.jpg8.jpg9.jpg10.jpg

    images